News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

न्युज सेभेन टेलिभिजनको सुदूरपश्चिम प्रदेशको ब्युरो प्रमुखमा – रेखा

आइतवार, चैत्र २३, २०८१
काठमाण्डौ ।

धनगढी – न्युज सेभेन टेलिभिजनको सुदुरपश्चिम प्रदेशको ब्युरो प्रमुखमा रेखा धानुक लाई नियुक्त गरिएको छ मिति २०८१-१२-२४ गते न्युज सेभेन का अध्यक्ष गजेन्द्र सिहको अध्यक्षता मा बसेको बैठकले उक्त पदमा नियुक्त गर्ने निर्णय गरे सङै टेलिभिजनका अध्यक्ष प्रवन्धक व्यवस्थापक कन्चनपुर जिल्ला ब्युरो प्रमेख कैलालि जिल्ला ब्युरो प्रमुख लगायत संवाददाता ले खादा ओडाएर नियुक्त गरियको हो । अनुभव, दक्षता, र नेतृत्व क्षमताले टेलिभिजनलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै । त्यस्तै धानुकले कार्यकालमा सञ्चार क्षेत्रमा नवीनतम पहल र प्रभावकारी व्यवस्थापनको आश गरेको न्युज सेभेन टेलिभिजनका प्रवन्धक निर्देशक आलोक जङ साउद ले बताउनु भयो।

नवनियुक्त व्युरो प्रमुख धानुकले टेलिभिजनले जुन विश्वासले मलाई थप जिम्मेवारि दिएको छ त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनुभएको छ । उहाले जनताको हकहित र आवाज सुन्ने तथा बोल्ने माध्यमका रुपमा टेलिभिजनलाई अघि बढाउने समेत बताउनु भएको छ धानिक यसअघि न्युज सेभेन टेलिभिजनको सामान्य जिम्मेवारिमा बसेर काम गर्दै आइराख्नु भएको थियो ।

न्युज सेभेन टेलिभिजन ले परम्परागत टेलिभिजनको सीमालाई तोडेर दर्शकलाई अझ सुविधाजनक, सुलभ, र आकर्षक विकल्प प्रदान गरेको छ। भविष्यमा प्रविधिको थप विकाससँगै यसको लोकप्रियता अझ बढ्ने गएपछि अनलाइन टेलिभिजनको रुपमा न्युज सेभेन टेलिभिजन सञ्चालनमा ल्याएको हो बताउनु भयो टेलिभिजनका व्यवस्थापक चेतराज अवस्थि ले

नियुक्ति पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.