लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले आफूविरुद्ध कपोलकल्पित तथा तथ्यहीन आरोपसहित समाचार प्रकाशित भएको भन्दै कडा आपत्ति जनाएका छन्। ‘स्कुप खबर’ नामक अनलाइनमा प्रकाशित ‘आईजीपीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै डीआईजी खत्रीले उक्त समाचारमा आफ्नो नाम जोडेर लगाइएका आरोपहरू पूर्णतः भ्रामक, मनगढन्ते […]
आईजीपी विवादमा नाम जोडेर प्रकाशित भ्रामक समाचारप्रति डीआईजी खत्रीको आपत्ति, कानुनी उपचारमा जाने चेतावनी
न्युज सेभेन टिभी ४ दिन अगाडि



