News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

सर्वोच्चद्वारा रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

User Photo
शुक्रबार, जेष्ठ ३, २०८२
काठमाण्डौ ।

 

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वपत्रकार रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि मिश्र अब कानुनी प्रक्रिया पुरा गरेर रिहा हुने भएका छन्।

 

अदालतले मिश्र विरुद्ध पेश गरिएका प्रमाण र दावीहरू अपर्याप्त ठहर गर्दै थुनामा राख्ने कुनै ठोस आधार नभएको भन्दै रिहा गर्न आदेश दिएको हो। यस निर्णयले मिश्रका समर्थकहरूमा खुसीको लहर फैलिएको छ।

 

यसअघि उनलाई एक विवादास्पद अभिव्यक्तिका कारण पक्राउ गरिएको थियो, जसलाई लिएर सार्वजनिक वृत्तमा व्यापक बहस भएको थियो। मिश्रले आफ्ना अभिव्यक्ति अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र रहेको बताउँदै आफूमाथिको कारवाहीप्रति आपत्ति जनाउँदै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.