News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

प्रतिनिधि सभा बैठकमा फोटो ,भिडियो खिच्न निषेध 

User Photo
मङ्लबार, बैशाख ८, २०८३
काठमाण्डौ ।

 

 

प्रतिनिधि सभाको बैठक कक्षभित्र अब फोटो खिच्न, अडियो तथा भिडियो रेकर्ड गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो प्रावधान समावेश गरिएको हो।

मस्यौदाको नियम २० अन्तर्गत ‘बैठकमा पालन गर्नुपर्ने नियम’ शीर्षकको उपनियम (ट) मा बैठक कक्षमा मोबाइल फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न नपाइने तथा फोटो, अडियो र भिडियो रेकर्ड गर्न नहुने उल्लेख गरिएको छ।

यसअघि प्रचलित कार्यसञ्चालन नियमावलीमा यस्तो व्यवस्था थिएन। नयाँ मस्यौदाले बैठक सञ्चालनमा अनुशासन कायम गर्ने उद्देश्य राखेको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.