News7 TV
शनिबार, अशोज ३, २०८३ | September 19, 2026 |

कालिकोटमा अटो दुर्घटना, ४ जना घाइते

सोमवार, साउन २५, २०८३
काठमाण्डौ ।

कालिकोट — खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्लले चलाएको कर्णाली प्रदेश ०२–००१ ह ११९४ नम्बरको अटो दुर्घटनामा परेको हो।

दुर्घटनामा मंगल शाही र दामिना शाही गम्भीर घाइते भएको बताइएको छ। दुर्घटनामा अन्य दुई जना पनि घाइते भएका छन्।

घाइतेहरूको अवस्था तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ। घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.