सन्तोष धानुक : कंचनपुर,फागुन १० । चर्चित टिकटर कुल बोइले टिकटक लाइव बसेर दश मिटनमा ८ लाख भन्दा बढी कमाएको बताएका छन । टिकटकमा १० मिनटको एउटा ग्याममा पाकिस्तानका एक जना टिकटकर सङ्ग खेल खेल्दा उनले ८ लाख कमाएका थिए ।
८ लाखमा ३ लाख थपेर उन्ले जाजरकोटका भुकम्प पिडित हरुलाई राहात सहयोग गरेको बताए । होस्टल ३ चलचित्रको प्रचार पशारको एउटा कार्यक्रममा मिडियाक्रमीहरुले उनलाई प्रश्न गर्दा जानकारी दिएका छन्।
उनि अहिले चलचित्र होस्टल ३ को प्रचार प्रशारमा ब्यस्त देखिन्छ्न ।उनको होस्टेल ३ चलचित्र पागुन २३ गते चलचित्र हलमा सार्बजनिक हुने छ ।

