सुर्खेत:राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग संघ कर्णाली प्रदेशकोे अधिवेशनप्रथम अधिवेशन मङ्गल बार सम्पन्न भएको छ। प्रदेश अधिवेशन तयारी समितिका संयाेजक जनक ब. शाही ज्युकाे सभापतित्वमा भएकाे अधिवेशन भएकाे हो।
प्रमुख अतिथि कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्रि जीवन बहादुर शाही कर्णाली प्रदेशका माननीय मन्त्रीहरुको लगायत कोे उपस्थित रहेकाे थियाे।
अधिवेशनबाट अध्यक्ष जानकी पुन सुर्खेत,उपाध्यक्ष पृथी ब. रावत जाजरकाेट,महामन्त्री लाेकजंग मल्ल मुगु,सहमहामन्त्री गणेश कु. सिजापति दैलेख,सहमहामन्त्री राजबीर चन्द रुकुम,काेषाध्यक्ष महाबीर पाण्डे कालिकाेट
लगायत सदस्यहरुको राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग संघ कर्णाली प्रदेशकोे अधिवेशन सम्पन्न भएको हो।

