News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

सार्वजनिक यातायात बन्दको दोस्रो दिन महेन्द्रनगर बसपार्कमा अलपत्र परेका यात्रुहरू

User Photo
मङ्लबार, जेष्ठ २१, २०८२
काठमाण्डौ ।

विरेन्द्र बाग:कञ्चनपुर, जेठ २० — विभिन्न माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले जारी राखेको यातायात बन्दको दोस्रो दिन महेन्द्रनगर बसपार्कमा सयौं यात्रुहरू अलपत्र परेका छन्। लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा नआँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकी बसपार्कमै दिन कटाउन बाध्य भएका हुन्।

 

बसपार्कमा काठमाडौं, पोखरा, दिपायल, डोटी, बझाङ, बैतडी लगायतका स्थानहरू जान प्रतीक्षा गरिरहेका यात्रुहरू अत्यधिक गर्मी, खानेपानी र आरामको उचित व्यवस्था नहुँदा थप समस्यामा परेका छन्। कतिपय यात्रुहरू दुई दिनदेखि बसपार्कमै रात बिताइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.