News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

बसको ठक्करबाट बालकको मृत्यु आमा घाइते 

User Photo
आइतवार, फाल्गुन ४, २०८१
काठमाण्डौ ।

 

बाजुरा: फागुन ४। बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएको छ।आइतवार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका ८ वर्षीय नयन पाध्यायको मृत्यु भएको हो। उनकी आमा घाइते भएकी छन्।

 

धनगढीबाट जिल्ला सदरमुकाम मार्तडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा उनीहरूलाई ठेक्कर दिएको थियो। बालकको उपचारका क्रममा मृत्यु भएको हो। घाइते गर्भवती महिलालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत रेफर गरिएको छ। स्थानीयले साँफे–मार्तडी सडक बन्द गरेका छन।

 

सडक बन्द भएपछि धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायतका ठाउँसम्म आउने र जिल्ला जाने सवारी ठप्प भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.