गणेश शाही:दैलेख, फागुन १० । दैलेख आठबिस नगरपालिका ७ बेरूपाटा नेपाली जनसंपर्क समिति पश्चिम क्षेत्र भारतका सदस्य नवीन बि. क की आमाको निधन भएको चार दिन बितिसक्दा पनि लास लाई अहिले सम्म उठाएको छैन्।
आमाको दाहसंस्कार गर्न छोराले आँफै आएर गर्ने भने पछी मृत आमाको लास ४ दिन भैसके पनी आज सम्म नउठाएको एक स्थानीयले जानकारी दिएका छन्।
छोरो नविन शुक्रवार मात्रै नेपाल आइपुग्ने समेत स्थानियहरुले जानकारी दिनु भएको छ।

