News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

दैलेखको आठविस नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ कार्यक्रम

काठमाण्डौ ।

 

गणेश शाही,दैलेख फागुन ७।दैलेखको आठविस नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा  राकमबजारमा सरसफाई कार्यक्रम गरिएको छ ।

 

दैलेख आठबिस नगरपालिकामा आज ७५ औ प्रजातन्त्र दिवसको अवसर पारेर प्रभातफेरि कायकर्म गर्दै आठविस ईलाका प्रहरी कार्यालय राकम कर्णाली, आठविस नगरपालिका र नगर उद्योग बाणिज्य संघ र विभिन्न संघ संस्था हरुको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो । बजार सफा राख्न र जनचेतना दिन यो कार्यक्रम गरिएको आठबिस नगर पालिकाकी उप- प्रमुख कल्पना थापा चन्दले जानकारी दिनु भएको छ।

प्रजातन्त्र दिवसकोे अवसर पारेर आज देश भर विभिन्न सरकारी गैर – सरकारी संघ संस्थाहरुले कार्यक्रमहरु गर्दै ७५ औं राष्ट्रिय प्रजान्त्र दिवस मनाई रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.