News7 TV
बिहिबार, बैशाख ३, २०८३ | April 16, 2026 |

भिरबाट लडेर बझांगमा शिक्षकको मृत्यु 

काठमाण्डौ ।

 

विरेन्द्र बाग: फागुन १२। बझाङको बित्थडचिरमा भिरबाट खसेर शिक्षकको मृयु भएको छ । बित्थडचिर गाँउपालिकाको (स्याडी प्रहरी चौकी र बित्थडको बीच) भिरमा सोमबार शव फेला परेको हो।

 

मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका३ तल्ला गाउँ घरभै महादेव माविका कार्यरत शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको हो। उनको शव जयपृथ्वी राजमार्ग देखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा सोमबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जानकारी दिनु भएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.