News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बझाङमा ”एसइई” परिक्षा बिग्रीएको भन्दैं विद्यार्थीले गर्यो आत्महत्या 

User Photo
बुधबार, चैत्र १२, २०८१
काठमाण्डौ ।

 

बझाङ,चैत्र १३ । बझाङमा एक छात्रा बिद्यार्थीले ”एसइई” परिक्षा बिग्रीएको भन्दैं

जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले मङ्गलबार आत्महत्या गरेकी छन् ।

 

स्थानीय स्रोतका अनुसार, छात्राले परीक्षाफलमा असफलताका कारण ठूलो मानसिक तनाव भोगेको र यसले उनलाई गहिरो निर्णयमा पुर्याएको अनुमान गरिएको छ। उनि पनि बुबा जस्तै एक मिहेनती लगनशित तथा प्रतिभावान छात्रा थिइन । बिहान परिक्षा दिएर घरमा आएकी थिइन र साँझ ५ बजेतिर आकांक्षा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी जानकारी दिनु भएको छ।

 

एसइई परीक्षा जस्तो महत्वपूर्ण समयको तनाव र दबावले मानसिक अवस्था कम्जोर हुदैं गएकाले उनले यस्तो निर्णय लिएको हुन सक्ने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.