News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

दैलेखमा पाएन कर्मचारीले तलब 

User Photo
बिहिबार, चैत्र १३, २०८१
काठमाण्डौ ।

 

 

दैलेख :चैत्र १४ जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका ६ जबमुकाँधमा रहेको समावेशि सहकारी संस्था द्वारा सन्चालित समावेशि एफएम संस्था २०७७ साल देखि सञ्चालनमा भएकोे छ । उक्त कार्यरत कर्मचारीहरुले पारिश्रमिक तोकियो तर पनि नदिएको उक्त कार्यालयका कर्मचारीले गुनासो गरेकाे छ ।

 

रेडियो हाम्रो समावेशि एफएम कार्यालय प्रमुख संग कुनै पनि सम्पर्क नरहेको तर उक्त कार्यालयका प्रमुखले बेला बेला फोन सम्पर्क गरी हाम्रो कार्यालयमा काम गन आउनुहोस । म तपाइलाई महिनाको यति उति तलबमा राख्नेछु र खाना नास्ता बस्न लागि निशुल्क छ भनेर सम्पुर्ण कुरा दिएर बोलाउनु हुन्छ । उक्त कार्यालय मा उपस्थित हुदा काममा लगाउनु हुन्छ र नियुक्ति पत्र माग्दा नदिएको सधै भोलि दिन्छु भने आशा दिनुभयो तर कहिल्यै दिनुभएन उक्त कार्यालयका कार्यरत कर्मचारीहरुले बताएका छन ।

 

समावेशि सहकारी संस्था द्वारा संञ्चालित रेडियो हाम्रो समावेशि एफएम का कार्यालयका प्रमुख सुरेन्द्र बहादुर शाहि आफ्नो काम देखाएर समावेशि सहकारी संस्था खातामा भएकोे उक्त रकम लिएर विदेशिनु हुन्छ । र केहि महिना कसैको सम्पर्कमा नआएको र केहि महिना रेडियोमा केहि समस्या आउछ त्यो.जानकारी पाएपछि उहाँलाई केहि हप्ता पछि सम्पर्क आएर उक्त कार्यालयका प्रमुख नेपाल फर्किन्छन् । केहि दिनमा कार्यालयमा पुग्नु हुन्छ । पारिश्रमिक माग्दा समान मर्मत गर्नु छ आजभोलि रकम छैन भने कुरा कार्यालय प्रमुख कर्मचारी संग गरको कुरा कर्मचारीले बताएका छन ।

 

समावेशि एफएम का कार्यालयका कर्मचारी चाडपर्वको घरमा  फर्किने बेला काम गरेबापत पारिश्रमिक दिनु भन्दा दिनभरि बाहिर कार्यक्रम जाने कहिल्यै साझ नफर्किने गरेको उक्त कार्यालयका कर्मचारीहरुले  जानकारी दिनु भयो। अन्तिमा आफ्नो घरवाट गाडि भाडा घरवाट पठाएर फर्कीनुहुन्छ । उक्त कार्यालयका कर्मचारी घरमा सकेपछि पछि फोन सम्पर्कमा नरहेको कार्यालयका कर्मचारीहरुले जानकारीमा उल्लेख गरेका छन । र हालसम्म समावेशि सहकारी संस्था द्वारा संञ्चालित रेडियो हाम्रो समावेशि एफएम का कार्यालय प्रमुखले अहिले कार्यालय बन्ध गरको स्थानियले बासीले जानकारी दिएका छन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.