News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु पदाधिकारीका उम्मेदवार घोषणा: सभापतिमा दीपक राज अवस्थी

User Photo
आइतवार, चैत्र १६, २०८१
काठमाण्डौ ।

सन्तोष धानुक:कञ्चनपुर, चैत्र १७।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम विश्वविद्यालय इकाइ समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदका लागि उम्मेदवारहरूको घोषणा गरेको छ।

आइतबार आयोजित कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टले उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेकी हुन्।अध्यक्ष: दीपक राज अवस्थी ,सचिव: अशोक कुँवर, कोषाध्यक्ष: पुष्पा विष्ट स्ववियु निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले विद्यार्थीको हकहितका विषयमा प्रभावकारी योजना अघि सार्ने जानकारी दिनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.