News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बालजागृति क्याम्पसमा अनेरास्ववियुद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

User Photo
आइतवार, चैत्र १६, २०८१
काठमाण्डौ ।

 

सन्तोष धानुक:कञ्चनपुर, १७।बालजागृति क्याम्पस अनेरास्ववियु कमिटीद्वारा आयोजित “हाजिरीजवाफ प्रतियोगिता” अनेरास्ववियु जिल्ला इन्चार्ज पुष्कर राज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

 

कार्यक्रममा अनेरास्ववियु बालजागृति क्याम्पस कमिटीका बिध्यार्थी नेता मुना ठगुन्ना, पवित्रा अवस्थी लगायत सम्पूर्ण टिमको सक्रिय सहभागिता रहेको थियो। प्रतियोगितामा विभिन्न विद्यार्थी समूहहरूबीच प्रतिस्पर्धा भए पनि अन्ततः विजेता टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन्।

 

प्रमुख अतिथि भट्टले यस्ता शैक्षिक तथा बौद्धिक क्रियाकलापहरूले विद्यार्थीहरूको ज्ञान वृद्धि गर्नुका साथै तार्किक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, उनले आगामी दिनहरूमा पनि यस्तै सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सम्पूर्णलाई आयोजक कमिटीले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.