News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

पूर्वराष्ट्रपति भण्डारीको प्रतिबद्धता: “अबको जीवन राष्ट्रका लागि”

User Photo
बिहिबार, बैशाख १८, २०८२
काठमाण्डौ ।

 

विरेन्द्र बाग: वैशाख १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अबको बाँकी जीवन राष्ट्रको सेवामा समर्पण गर्ने बताएकी छन्। “गृहस्थ जीवन पार गरिसकेँ, अब बाँकी जीवन राष्ट्रका निम्ति,” उनले भनिन्।

 

राजनीतिमा दल-केन्द्रित सोच बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय आकाङ्क्षा केन्द्रमा राखेर सोच्नुपर्ने बताइन्। “सरकार बारम्बार परिवर्तन, साना दलको बार्गेनिङ र स्थायित्वको अभाव हटाउन राष्ट्रिय सहमतिको खाँचो छ,” भण्डारीले भनिन्।

 

उनले विकासको अवधारणामा नयाँ पुस्ताको चाहना अनुसार सोच्नुपर्ने आवश्यकता औँल्याउँदै बढ्दो बसाइँसराइलगायत चुनौतीमा गम्भीर हुन आग्रह गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.