News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

नेपाली कम्युनिष्ट पार्टी कञ्चनपुरबाट युवा क्लस्टरमा तोय राज जोशी सिफारिस

User Photo
बुधबार, पुस १६, २०८२
काठमाण्डौ ।

नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि युवा क्लस्टर अन्तर्गत विद्यार्थी नेता तोय राज जोशीसहित ७ जना उम्मेदवारलाई सिफारिस गरेको छ।

 

क्षेत्र नं २ का उम्मेदवारहरू :लाल बहादुर खड्का ,जयधन पाण्डे,हरि प्रसाद ठकुल्ला कमल क्षेत्री,माधवप्रसाद पन्त,मोहनचन्द्र जोशी,दुर्गा जोशी भट्ट,तोय राज जोशी

पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कमिटी कञ्चनपुरको सिफारिस अनुसार, यी उम्मेदवारहरूलाई युवा तथा विद्यार्थी आन्दोलनमा सक्रिय, संगठनप्रति निष्ठावान र राजनीतिक चेतनामा सक्षम नेताका रूपमा मूल्यांकन गर्दै अघि बढाइएको हो।

पार्टी नेतृत्वले युवा पुस्ताको प्रतिनिधित्व सशक्त बनाउने उद्देश्यसहित यी उम्मेदवारलाई अगाडि सारेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.