News7 TV
शनिबार, अशोज ३, २०८३ | September 19, 2026 |

एमाले अध्यक्ष केपी ओलिको आज पित्तथैलीको शल्यक्रिया  हुँदैछ ।

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया  हुँदैछ उपचारमा संलग्न चिकित्सकहरुको पूर्वतयारी अनुसार नै ओलीलाई…

पूर्वीचौकीमा शिक्षा वृद्धिमा समस्या , एउटै वडाका दुवै विद्यालयको -नतिजा शून्य

राज बोगटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा एकै वडाका दुई विद्यालयको नतिजा शून्य आएको छ। पूर्वीचौकी…

भोटेकोशीको बाढीले मितेरी पुलसहित गाडी बगायो, चीनसँगको स्थलमार्ग सम्पर्क विच्छेद

काठमाडौं –  चीनको तिब्बती भूभागमा भएको भीषण वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले नेपाल(चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रमा ठूलो…

मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु

मकवानपुर – मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका…

भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ जनाको मृत्यु

 सुर्खेत –  जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी(बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु…

मनसुनी प्रभाव सक्रिय, देशभर बदलीसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायुको सक्रियताका कारण आज दिउँसोदेखि रातिसम्म अधिकांश स्थानमा बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने…

विकासमा कछुवा गति स् चालु र ऋण भुक्तानीमा बजेट स्वाहा, विकास खर्च ४७५ मै सीमित

काठमाडौं –  चालु आर्थिक वर्ष २०८१र८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थमन्त्रालय मातहतको महालेखा…

रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सचिवालयको बैठक बोलाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज बिहान साढे ११ बजे…


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.