News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

पार्टीलाई २०६४ को अवस्थामा पुर्याउन जागरण अभियानमा छौँ – अध्यक्ष प्रचण्ड

शुक्रबार, चैत्र २१, २०८१
काठमाण्डौ ।

बर्दिया-  पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई २०६४ अवस्थामा फर्काउन पार्टीले जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ।

जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्र्तगत हुलाकी राजमार्गमा पूर्वदेखि पश्चिमसम्मका जिल्लामा तराई जागरण अभियानका क्रममा बर्दियाको गुलरिया पुग्नु भएका अध्यक्ष प्रचण्डले सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा आफूले भने बमोजिम लोकतन्त्रिक मूल्य मान्यता र जनताको आकांक्षालाई केन्द्रमा राखेर सरकारका गलत कामलाई सार्वजनिक गर्न तराई मधेश जागरण सभामा सक्रिय भएको बताउनुभयो।

कार्यक्रममा बोल्दै माओवादीका उपाध्यक्ष पम्फा भुसाल, नेता कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.