News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बाइक अनियन्त्रित भएर पोलमा ठोक्किँदा दम्पतीको मृत्यु

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

मोरङ –   पूर्वी मोरङको रतुवामाई नगरपालिका–६ स्थित त्रिभुवन चोक नजिकै आमबारी भित्री सडकमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ। दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

को ९ प ७२९५ को मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते रतुवा माइ नगरपालिका १ कल्याणपुरका सोम टुडू र पत्नी वामनी हेमरमलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.