News7 TV
मङ्लबार, साउन १९, २०८३ | August 4, 2026 |

भारत भ्रमणमा प्रदेश देखि संघीय मन्त्रीहरूको  सक्रियता: राष्ट्रिय हित र क्षेत्रीय समन्वय प्राथमिकतामा

विरेन्द्र बाग: कन्चनपुर,२० वैशाख  ।संघीय र प्रदेश सरकारका नेताहरूले पछिल्ला दिनमा भारतसँगको सम्बन्ध सुदृढीकरणलाई प्राथमिकता दिँदै भ्रमणहरूलाई तीव्र बनाएका छन्।…

डडेलधुराबाट धनगढी जाँदै गरेको हायस र बझाङतर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा तीन जना घाइते

डडेलधुराबाट धनगढीतर्फ जाँदै गरेको हायस र धनगढीबाट बझाङतर्फ गइरहेको यात्रुबाहक बस चुरे गाउँपालिका–३ सल्लेरीमा आपसमा ठोक्किँदा तीन जना यात्रु घाइते…

भीमदत्त नगरपालिकाद्वारा सञ्चारकर्मीलाई लक्षित गरी विपद् पूर्व तयारी तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

  विरेन्द्र बाग:कञ्चनपुर, १९ वैशाख — भीमदत्त नगरपालिकाले शुक्रबार सञ्चारकर्मी तथा सरोकारवालासँग विपद् पूर्व तयारी र जोखिम व्यवस्थापन सम्बन्धी सचेतनामूलक…

KIIT विश्वविद्यालयमा अर्को नेपाली विद्यार्थीको निधन: ABVP ले कडा कारबाहीको माग

    भारतको ओडिशा राज्यस्थित KIIT विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाह मृत अवस्थामा फेला परेकी छिन्। यसअघि सोही विश्वविद्यालयमा…

रास्वपा प्रदेश सभापति प्रकाश विष्टमाथि कारबाही सिफारिस

  धनगढी, वैशाख १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टमाथि कारबाहीको सिफारिस गरिएको छ। पार्टीभित्र गुटबन्दी,…

विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा दैलेखमा रक्तदान र स्वास्थ्य शिविर

  दैलेख, वैशाख १८ — नेपाल पत्रकार महासंघ दैलेख शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर…

पूर्वराष्ट्रपति भण्डारीको प्रतिबद्धता: “अबको जीवन राष्ट्रका लागि”

  विरेन्द्र बाग: वैशाख १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अबको बाँकी जीवन राष्ट्रको सेवामा समर्पण गर्ने बताएकी छन्। “गृहस्थ जीवन…

हुलाकी सडक कालोपत्रे माग गर्दै बेलौरी–८ र ९ का स्थानीय आन्दोलित

  विरेन्द्र बाग: वैशाख १५।कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ र ९ स्थित हुलाकी सडकखण्डको स्तरोन्नति माग गर्दै स्थानीय…

1 22 23 24 25 26 36

न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.