News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ जनाको मृत्यु

 सुर्खेत –  जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी(बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु…

मनसुनी प्रभाव सक्रिय, देशभर बदलीसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायुको सक्रियताका कारण आज दिउँसोदेखि रातिसम्म अधिकांश स्थानमा बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने…

विकासमा कछुवा गति स् चालु र ऋण भुक्तानीमा बजेट स्वाहा, विकास खर्च ४७५ मै सीमित

काठमाडौं –  चालु आर्थिक वर्ष २०८१र८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थमन्त्रालय मातहतको महालेखा…

रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सचिवालयको बैठक बोलाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज बिहान साढे ११ बजे…

मनसुनको महाविपद् १० वर्षे तथ्यांकले देखायो डरलाग्दो चित्र, सरकारको तयारी के छ

काठमाडौँ । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

सुदूरपश्चिमको बजेटमा प्रतिपक्षको दोधारे नीति, पास गर्दा मौन समर्थन

धनगढी – बजेट जुन रूपमा आउनुपर्थ्यो, त्यो आउन सकेन। दुई तिहाइको सरकार नै अब बिचौलियाको बाणबाट ढलिसकेको छ।’ सुदूरपश्चिम प्रदेश…


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.