News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन जारी

शनिबार, चैत्र २२, २०८१
काठमाण्डौ ।

काठमाडौं- नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन अहिले जारी छ । शनिवार बिहानबाट नै बारको निर्वाचन शुरु भएको हो । निर्वाचन सर्वोच्च अदालतको परिसरमा शुरु भएको हो ।

एशोसिएशनको २७ औं केन्द्रिय कार्य समितिको निर्वाचनका लागि मतदान जारी रहेको र निर्वाचन साँझ ४ बजेसम्म गर्न पाउने बताइएको छ । बारको अध्यक्षमा यस पटक पाँच जनाको उम्मेदवारी रहेको छ ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षमा नै अन्य तीन स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.