News7 TV
शुक्रबार, जेष्ठ २२, २०८३ | June 5, 2026 |

गोदावरी–१ मा क्लब र विद्यालयलाई खेलकुद सामग्री वितरण,

बुधबार, असार १८, २०८२
काठमाण्डौ ।

गोदावरी नगरपालिका वडा नं। १ मा रहेका १० वटा क्लब र ३ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको छ। वडाको आर्थिक वर्ष २०८१र०८२ अन्तर्गतको बजेटबाट वितरण गरिएको सामग्रीमा क्रिकेट र फुटबल लगायतका खेलकुद सामग्रीहरू समावेश छन्।

नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्टले खेलकुदको माध्यमबाट युवाहरुलाई दुर्व्यसनबाट टाढा राख्न र खेलप्रति अभिरुचि बढाउन यो पहल गरिएको बताए। उनले भने, “खेल गतिविधिले युवामा सकारात्मक सोच विकास गर्छ, त्यसैले खेल सामाग्री वितरणमार्फत उनीहरूलाई उत्प्रेरित गर्न खोजिएको वताएका छन ।

वितरण गरिएका सामग्रीमा २ थान क्रिकेट ब्याट, २ पिट विकेट, ११ जोर ग्लोभ्स ९ब्याटिङ्ग र किपिङ्ग २ थान बल र १ थान फुटबल रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.