News7 TV
सोमवार, साउन १८, २०८३ | August 3, 2026 |

कञ्चनपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवारमा खेम भण्डारी सिफारिस: पत्रकारिताबाट राजनीतिमा भरोसायोग्य विकल्पको उदय

  विरेन्द्र बाग: पौष १६ , नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर क्षत्र नं ३ मा खेम भण्डारी उम्मेदवारका…

“एमालेको ११औँ महाधिवेशनमा सचिवको मुख्य दाबेदार  सुदूरपश्चिमको निर्णायक नाम ऐन महर”

विरेन्द्र बाग: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनको बहस तीव्र बन्दै गएको छ। पार्टीले पदाधिकारी संख्या…

प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा एमाले सर्वोच्च अदालतमा:जनतामाथि निर्णयको प्रभाव के पर्छ?

विरेन्द्र बाग:कंचनपुर/नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज सर्वोच्च अदालतमा महत्वपूर्ण रिट दायर गरेको छ। पार्टीका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको…

संतोष भविष्य खोज्दै रास्वपामा आए, अवसर लिए, बाटो लागे: नवीन ढुङ्गाना सीधाकुरा 

  २०७९ असार ७ गते सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरे । लामो सञ्चार कर्मबाट अब आफू…

अनेरास्ववियु कञ्चनपुरको संयोजकमा थापा, पाँच सह–संयोजक चयन

विरेन्द्र बाग: कञ्चनपुर, साउन १६ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरको नयाँ जिल्ला कार्यविभाजन सम्पन्न भएको छ। केन्द्रीय…

रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सचिवालयको बैठक बोलाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज बिहान साढे ११ बजे…

सुदूरपश्चिमको बजेटमा प्रतिपक्षको दोधारे नीति, पास गर्दा मौन समर्थन

धनगढी – बजेट जुन रूपमा आउनुपर्थ्यो, त्यो आउन सकेन। दुई तिहाइको सरकार नै अब बिचौलियाको बाणबाट ढलिसकेको छ।’ सुदूरपश्चिम प्रदेश…

नेकपा (एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित

  विरेन्द्र बाग:कञ्चनपुर, जेठ ३।नेकपा (एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी रणनीति…

प्रधानमन्त्री ओलीको कटाक्ष: ‘दार्जिलिङको रेलमा गीत गाउने, जनकपुरको रेल किन नदेख्ने?’

  विरेन्द्र बाग:काठमाडौं, वैशाख ३१— प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा सञ्चालनमा आएको नेपालको पहिलो रेल सेवा प्रति अपेक्षित चासो र…


न्युज सेभेन टिभी प्रा.लि. द्वारा सञ्चालित न्युज सेभेन टिभी नेपाल अनलाइन पत्रीका

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | न्युज सेभेन टिभी नेपालले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।


News7 TV

सञ्चालक: भरत साउद
न्युज सेभेन टिभी प्रा.लि.
सम्पादक:
पुष्पा कुमारी बोहरा
टिम

सुचना बिभाग दर्ता नं.
४८७३/०८१/०८२
प्रेस काउन्सिल दर्ता नं.
४८७०/०८१/०८२

सम्पर्क: धनगढी- ४, कैलाली
०९१- ५९१२०७
९८५८४८२०३७
९८५८४२५२०८

info@news7tvnepal.com

© 2024 - 2026 News7 TV Pvt.Ltd. All Rights Reserved.